HimalKhabar.com :: A Complete Nepali Political News Portal
नदी जोड्ने भारतीय परियोजना : नेपालको तापक्रम र वर्षामा फेरबदल भारतले जुन उद्देश्यका लागि यी परियोजना निर्माण गर्दै छ, यसले हाम्रो जस्तो माथिल्लो भूभाग देशलाई समेत प्रभावित गर्नेछ। सम्भावित असरबाट जोगिन हामीकहाँ प्रशस्त अध्ययन, छलफल र कूटनीतिक पहल जरूरी छ।