HimalKhabar.com :: A Complete Nepali Political News Portal
लैङ्गिक असमानताका सात स्वरूप महिलाहरू पुरुषभन्दा बढी बोझ उठाउन बाध्य छन्। जापानदेखि मोरक्कोसम्म, उज्वेकिस्तानदेखि अमेरिकासम्म, संसारका अधिकांश भूभागमा लैङ्गिक असमानता कायम छ।