HimalKhabar.com :: A Complete Nepali Political News Portal
शिक्षकको परीक्षामा किन फेल भए ८७ प्रतिशत? शिक्षक सेवा आयोगले लिएको माध्यमिक तहको तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (सामान्य) मा ८७ प्रतिशत अनुत्तीर्ण भएपछि शैक्षिक गुणस्तरका विषयमा प्रश्न उठेको छ।