HimalKhabar.com :: A Complete Nepali Political News Portal
अक्षताः नेपालीको मौलिक प्रचलन दशैंको टीकामा अक्षताको प्रयोग गरिनुको कारण विभिन्न धार्मिक मान्यतालाई आधार देखाइए पनि यो मौलिक प्रचलन भएको मानिन्छ।
भारतीय नोटमा सरकारको उल्टो बाटो आफ्नो मुद्राको प्रचलन बढाउने र बाह्य भुक्तानीलाई पारदर्शी बनाउने मूल उद्देश्यबाट विमुख हुँदै राष्ट्र ब्याङ्कले ठूला दरका भारु नोट नेपालमा चलनचल्तीमा ल्याउन भारतीय पक्षलाई आग्रह गरेको छ।