HimalKhabar.com :: A Complete Nepali Political News Portal
विभाजनकारी प्रवृत्तिलाई भारतीय मतदाताको जवाफ भारतमा लोक सभा निर्वाचनको परिणामले शक्ति समीकरणमा धेरै फरक पारेको देखिएन। तर प्रतिपक्षको शक्ति बढेका कारण त्यहाँ लोकतन्त्र बलियो हुने भयो।