HimalKhabar.com :: A Complete Nepali Political News Portal
यस्ताे थियाे प्रागैतिहासिक नेपाल हालसम्म भएका प्रागैतिहासिक पुरातात्त्विक अनुसन्धान तथा अन्वेषणका आधारमा निष्कर्ष निकाल्न सकिन्छ कि नेपालको भौगोलिक, प्राकृतिक र जैविक विविधता मानव पुर्खाका लागि विभिन्न समयमा उपयुक्त वासस्थान बनेको थियो।