HimalKhabar.com :: A Complete Nepali Political News Portal
तौल घटाउने औषधि खाँदा ज्यानै जाने जोखिम तौल घटाउने औषधि खाँदा कतिपय व्यक्ति एक्कासि बिरामी परेर आईसीयूमा पुगेका छन् भने जथाभावी प्रयोगले ज्यानै जान सक्ने चेतावनी चिकित्सकले दिएका छन्।
इन्स्टाग्राम प्रयोगकर्तालाई ह्याकरको मेसेज पूर्व प्रमुख निर्वाचन आयुक्त, गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष, सञ्चारकर्मी लगायत व्यक्तिहरूको नाममा इन्स्टाग्राममा नक्कली अकाउन्ट खोलेर ह्याकरले मेसेज पठाइरहेका छन्।