HimalKhabar.com :: A Complete Nepali Political News Portal
अस्तित्वको संकट झेल्दै म्यासेडोनिया
अस्तित्वको संकट झेल्दै म्यासेडोनिया आधा दिन सँगसँगै स्कोपे शहर घुम्दा उनले मलाई भनेका थिए, ‘म्यासेडोनियाको अस्तित्व छिटै समाप्त भएमा आश्चर्य मान्नु पर्दैन।’