HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रतिरोधको कलात्मक कोलाज
प्रतिरोधको कलात्मक कोलाज नाइजेरियाली-अमेरिकी लेखक तेजु कोलको उपन्यास ‘ट्रेमर’ उपनिवेशका आला घाउको वर्णन हो, जसमा नेपालको वर्तमान पीडा पनि महसूस हुन्छ।
किन अझै सान्दर्भिक छन् अर्वेल?
किन अझै सान्दर्भिक छन् अर्वेल? सर्वसत्तावादविरुद्ध लेखन मार्फत खरो उभिएका जर्ज अर्वेलको सान्दर्भिकता उनी बितेर गएको सात दशक नाघिसक्दा अधिनायकवादको मोहले घरीघरी टाउको उठाइरहने समकालीन राजनीतिक परिवेशमा झन् बढेर गएको छ।