HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेपाली कालियदमनको कान्ति राजा प्रताप मल्लले कतै भेटेर हनुमानढोका दरबारको भित्री चोकमा स्थापना गरेका सातौं वा आठौं शताब्दीको उठानमा निर्मित कालियद‌मनको यति सुन्दर मूर्ति दक्षिणएशियामै अन्त कतै छैन।