HimalKhabar.com :: A Complete Nepali Political News Portal
लिम्बूहरूले महिलाको हात समाउन नपाउने राणाकालीन दुई आदेश चुरौटेले चुरा लगाइदिंदा र धान नाच नाच्दा पुरुषले महिलाको हात समाउने कार्य राज्यको नीति-धर्म विपरीत भएको भन्दै राणा शासकले यसमा बन्देज लगाउन इस्तिहार र सनद जारी गरेका थिए।