HimalKhabar.com :: A Complete Nepali Political News Portal
एमाले फुटाउन ल्याएकै अध्यादेशलाई अशोक राई समूहले कानूनी आधार मान्ने
एमाले फुटाउन ल्याएकै अध्यादेशलाई अशोक राई समूहले कानूनी आधार मान्ने जनता समाजवादी पार्टी (जसपा), नेपाल विभाजनका लागि निर्वाचन आयोगमा निवेदन दिएको अशोक राई समूहले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत भए पार्टी फुटाउन पाइने अध्यादेशलाई कानूनी आधार बनाएको छ।
विश्वकपअघि घरेलु मैदानमा अन्तिम खेल खेल्दै राष्ट्रिय टोली
विश्वकपअघि घरेलु मैदानमा अन्तिम खेल खेल्दै राष्ट्रिय टोली आईसीसी टी-२० विश्वकपअघि नेपाली टोली घरेलु मैदानमा आज अन्तिम खेल खेल्दै छ।