HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोशीमा फेरि सत्ताको किचलो
कोशीमा फेरि सत्ताको किचलो सरकार र विपक्षी दलबीचको खिचातानीले कोशी प्रदेशमा फेरि सत्ताको किचलो शुरू भएको छ।
रूसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरीय कूटनीतिक पहल गर्छु : प्रधानमन्त्री
रूसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरीय कूटनीतिक पहल गर्छु : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहालले रूसी सेनामा आबद्ध नेपालीलाई स्वदेश फिर्ता ल्याउन आफूले उच्च स्तरमा कूटनीतिक पहल गर्ने बताएका छन्।