HimalKhabar.com :: A Complete Nepali Political News Portal
एमसीसी सम्झौता प्रतिनिधि सभामा टेबल हुँदै (लाइभ) अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौतालाई प्रतिनिधि सभाको बैठकमा टेबल गरिँदै छ।
एमसीसी संसद्‌मा टेबल गर्न एकीकृत समाजवादीले नरोक्ने
एमसीसी संसद्‌मा टेबल गर्न एकीकृत समाजवादीले नरोक्ने नेकपा (एकीकृत समाजवादी) ले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौतालाई संघीय संसद्‌मा टेबल गर्न नरोक्ने भएको छ।