HimalKhabar.com :: A Complete Nepali Political News Portal
संरक्षण नायकहरूको सम्झनामा १५ वर्षअघि ताप्लेजुङको घुन्सामा भएको हेलिकोप्टर दुर्घटनामा नेपालले संरक्षणका ख्यातिप्राप्त नायकहरू गुमायो। आज उनीहरूले नै देखाएको बाटो पछ्याएर, प्रेरणा लिएर नयाँ पुस्ताका संरक्षणकर्मीहरूले गर्विला उपलब्धिहरू हासिल गरिरहेका छन्।