HimalKhabar.com :: A Complete Nepali Political News Portal
सन् २०२१ का लागि २०२० को सुझाव सन् २०२० मा कोभिड–१९ महामारीका कारण अचानक हामीले आफ्ना प्रियजनसँगै थुप्रै कुरा मान्छेसँगै गुमाएका छौं। तर, बाँचेकाहरुका लागि यही महामारीले हाम्रो जीवनशैलीमा क्रमभङ्ग गर्ने अवसर पनि प्रदान गरेको छ।