HimalKhabar.com :: A Complete Nepali Political News Portal
दुई तिहाइको सरकारले चलाउन नसकेको कर्मचारीतन्त्र  जतिसुकै शक्तिशाली सरकार किन नहोस्, आफूलाई स्थायी सरकार ठान्ने कर्मचारीतन्त्रको मनोविज्ञान बदल्न नसक्दा सरकारका लागि सुखद नतिजा हात पार्न गाह्रो छ।