HimalKhabar.com :: A Complete Nepali Political News Portal
पुस्तकांश
राजा महेन्द्रको निधनले रोकिएको संवैधानिक सुधार ‘पञ्चायत’ भन्ने शब्द राखिदेऊ अरू जे जस्तो संवैधानिक सुधार गर्नु पर्दछ गर भनी राजा महेन्द्रले सुवर्णशमशेरलाई भनेको तर सुवर्णशमशेर औषधोपचारका लागि विदेश जान परेकाले काम रोकिएको उल्लेख छ।