HimalKhabar.com :: A Complete Nepali Political News Portal
सन्दर्भ–विश्व_गिद्ध_सचेतना_दिवस
डाइक्लोफेनेकको प्रतिबन्धपछि गिद्धको संख्यामा सुधार पशु उपचारमा प्रयोग गरिने डाइक्लोफेनेक औषधिमा प्रतिबन्ध लगाएपछि नेपालमा लोपोन्मुख गिद्धका दुई प्रजाति डंगर गिद्ध, सानो खैरो गिद्धको संख्या घट्ने क्रम रोकिएको छ ।