HimalKhabar.com :: A Complete Nepali Political News Portal
स्वास्थ्य बीमा
उपचारमा आर्थिक भार थप्दै सरकार अहिले पनि ५० प्रतिशतसम्म उपचार खर्च बेहोरिरहेका नागरिकलाई सजिलो बनाउनुको सट्टा उपचारमा १० प्रतिशत तिर्न लगाउने सहभुक्तानी प्रणालीले स्वास्थ्य बीमाबारे नकारात्मक सन्देश त जानेछ नै, आर्थिक भार पनि बढाउने निश्चित छ।