HimalKhabar.com :: A Complete Nepali Political News Portal
नटुवा समुदायको बाध्यता
‘नमागी बाँच्न सकिंदैन, माग्न जाँदा मरिरहे जस्तो लाग्छ’ सदियौंदेखि मागेरै गुजारा चलाइरहेको नटुवा समुदाय सामाजिक रूपान्तरणको मार्गमा प्रवेश गर्न खोजिरहेको छ भने लोपोन्मुख जातिमा सूचीकृत गरेर रोजगारीको व्यवस्था गरिनुपर्ने आवाज उठाइरहेको छ।