HimalKhabar.com :: A Complete Nepali Political News Portal
जनगणना
संघीय नेपालको पहिलो जनगणनाले कोर्दैछ अग्रगमनको मार्गचित्र आगामी वर्ष हुने राष्ट्रिय जनगणना २०७८ बाट संघीय संरचना अनुसारका ताजा तथ्यांक लिएर हाम्रो यथार्थ र आवश्यकताका आधारमा योजना बनाई अगाडि बढ्ने हिसाबले निकै महत्वपूर्ण हुनेछ।