HimalKhabar.com :: A Complete Nepali Political News Portal
इभ्गेनी प्रिगोजिनको मृत्यु
वाग्नर समूह झनै खतरनाक बन्ने त्रास रूसको भाडाका लडाकूहरूको समूह वाग्नरका प्रमुख प्रिगोजिन विमान दुर्घटनामा मारिएसँगै यो समूह राष्ट्रपति पुटिनको प्रत्यक्ष नेतृत्वमा जाने आशङ्का गरिएको छ।