HimalKhabar.com :: A Complete Nepali Political News Portal
स्तनपान सप्ताह
आमाको दूधबाट वञ्चित शिशुका लागि मानव दूध ब्यांक मानव दूध ब्यांकले सम्पूर्ण जाँचपछि मात्र दूधको सङ्कलन, शुद्धीकरण/निर्मलीकरण, सुरक्षित भण्डारण र अन्त्यमा आवश्यकताका आधारमा वितरण गर्छ। यसकारण यो दूध सुरक्षित र आमाकै दूध सरह पौष्टिक तत्त्वयुक्त पनि हुन्छ।