HimalKhabar.com :: A Complete Nepali Political News Portal
ललिता निवास जग्गा प्रकरण
सञ्चार सचिव राउतलाई तारेखमा छाड्न सर्वोच्चको आदेश ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चार सचिव कृष्णबहादुर राउतलाई तारेखमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।