HimalKhabar.com :: A Complete Nepali Political News Portal
ललिता निवास प्रकरण
ललिता निवास प्रकरणमा किन लगाइएन संगठित अपराधको मुद्दा? ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा संगठित अपराधमा अनुसन्धान गरिएको भए पनि कैद सजाय कम हुने कीर्ते अभियोगमा मात्रै मुद्दा दायर गरिएको छ।