HimalKhabar.com :: A Complete Nepali Political News Portal
अनुसन्धान प्रतिवेदन
नक्कली शरणार्थी प्रकरणमा कसको भूमिका के? नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकीलको कार्यालय, काठमाडौंलाई बुझाएको छ।