HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिमालखबर ब्रिफिङ
कहाँ पुग्यो नक्कली शरणार्थी खेलोमेलो? नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा दुई जना पूर्व मन्त्री सहित १६ जना पक्राउ परिसकेका छन् भने ‘हाइप्रोफाइल’ व्यक्तिहरू जोडिएका छन्। यसकाे अनुसन्धान प्रक्रिया कहाँ पुग्यो?