HimalKhabar.com :: A Complete Nepali Political News Portal
ग्राउन्ड जिरो चितवन
हाम्रो तरकारी नबिक्नुको कारण भारतीय तरकारी नै हो त? किसानहरूले भारतबाट आयातीत तरकारीले गर्दा आफ्नो उत्पादनले मूल्य र बजार नपाएको दाबी गर्दै आए पनि सरकारी तथ्याङ्कले भने त्यस्तो देखाउँदैन।