HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना
अत्यावश्यक कार्यक्रम, लहडी कार्यान्वयन १० वर्षभित्र देशलाई कृषिमा आत्मनिर्भर बनाउन शुरू गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले आधा अवधि गुजारिसक्दा आवश्यक पूर्वाधार र जनशक्ति नै तयार पार्न सकेको छैन।