HimalKhabar.com :: A Complete Nepali Political News Portal
सन्दर्भः कमैया मुक्ति दिवस
कमैया मुक्त भए, मुक्ति पाएनन् मुक्ति घोषणाको २३ वर्ष बित्दा पनि पूर्व कमैयाको जीवनस्तरमा सुधार आएको छैन। सरकारले जमीनदारको पञ्जाबाट बाहिर निकालिदिए पनि सामाजिक पुनःस्थापना नगरिदिएको उनीहरूको गुनासो छ।