HimalKhabar.com :: A Complete Nepali Political News Portal
सर्वोच्चको परमादेश
निजगढ विमानस्थलबारे सर्वोच्चको दुई सन्देश बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल सम्बन्धी सरकारले गरेका सम्पूर्ण निर्णय बदर गरेको फैसलाको पूर्ण पाठ सार्वजनिक भएको छ।