HimalKhabar.com :: A Complete Nepali Political News Portal
स्थानीय सरकार
‘मेरो दिशानिर्देशनमा धरान चल्ने हो’ ‘यत्ति कुरा बुझ्नुस्, विरोधीहरूले हर्क साम्पाङलाई चिन्न मात्र १० वर्ष मेरो पछि हिंड्नुपर्छ। १० वर्ष हिंड्दा पनि उहाँहरूले मलाई ३० प्रतिशत मात्र चिन्नुहुन्छ। उहाँहरूलाई आज मैले बोलेका कुराहरू थाहा पाउन २० वर्ष लाग्छ।’