HimalKhabar.com :: A Complete Nepali Political News Portal
भूगाेल शिक्षा बहस-३
‘भूगोलका पिता’ बुढाथोकी सरका आखिरी दिन नेपालमा भूगोल शिक्षालाई विश्वविद्यालय तहमा विस्तार गरेका प्रा. जगतबहादुर सिंह बुढाथोकीले यसलाई प्राज्ञिक विषयका रूपमा स्थापित गर्दै आफ्नो अध्यापन कौशलबाट उम्दा विद्यार्थी उत्पादन गरे।