HimalKhabar.com :: A Complete Nepali Political News Portal
स्याङ्जा दुर्घटना
एउटै वडाका १४ जनाको मृत्यु, गाउँ नै शोकमा स्याङ्जामा शुक्रबार भएको जीप दुर्घटनामा एउटै वडाका १४ जनाको मृत्यु भएको छ भने चुनावी चहलपहल भइरहेको गाउँ एकाएक शोकमा डुबेको छ।