HimalKhabar.com :: A Complete Nepali Political News Portal
उम्मेदवारका कुरा
‘एमाले नेतृत्वको सरकारले गरेका काम नै हाम्रो जितको आधार हो’ एमालेको इतिहास, सांगठानिक संरचना नै जित्ने पहिलो आधार हो। यस्तै‚ एमाले नेतृत्वको तीनै तहका सरकारले गरेका काम र उम्मेदवारको योग्यता‚ क्षमता नै हामीले जित्ने आधार हुन्।