HimalKhabar.com :: A Complete Nepali Political News Portal
भूकम्पको सात वर्ष
एकीकृत बस्तीले दिन नसकेको ओत गोरखा लाप्राकका भूकम्पपीडितका लागि निर्मित गुप्सीपाखा एकीकृत बस्तीले पूर्वाधार निर्माण गरेर मात्र हुँदैन, भौगोलिक परिवेश र आर्थिक तथा सामाजिक पक्षमा पनि ध्यान दिइनुपर्छ भन्ने पाठ सिकाएको छ।