HimalKhabar.com :: A Complete Nepali Political News Portal
अन्तर्राष्ट्रिय छारे रोग दिवस
उपचारबाट निको हुन्छ छारे रोग छारे रोग लागेका ७० प्रतिशत बिरामी औषधि सेवनबाटै निको हुन सक्छन्, त्यसैले बिरामीलाई अस्पताल ल्याउन जनचेतना जगाउन जरुरी छ।