HimalKhabar.com :: A Complete Nepali Political News Portal
ह्वीलचियर प्रयोगकर्ताको गुनासो
‘घरबाट निस्किँदा साँझ ज्यूँदै फर्किन पाइन्छ कि पाइँदैन भन्ने चिन्ता हुन्छ’ मानवमैत्री सडक नहुँदा ह्वीलचियरमा यात्रा गर्नेहरूलाई देशको राजधानीमै ज्यान जोगाउन मुश्किल हुने गरेको अपाङ्गता भएका व्यक्तिहरू बताउँछन्।