HimalKhabar.com :: A Complete Nepali Political News Portal
एक्सक्लुसिभ
उपरथी अशोक सिग्देलको जन्ममिति पनि विवादित, अख्तियारद्वारा रक्षामा पत्राचार प्रधानसेनापति बन्ने रोलक्रममा रहेका उपरथी ताराध्वज पाण्डेले जन्ममितिमा कीर्ते गरेको आरोप लागेपछि राजीनामा दिएको एक महीना नबित्दै सैनिक नेतृत्वको अर्का दाबेदार उपरथी अशोकराज सिग्देल पनि उस्तै विवादमा तानिएका छन्।