HimalKhabar.com :: A Complete Nepali Political News Portal
कांग्रेस महाधिवेशन
महिलातर्फ केन्द्रीय सदस्यमा १३६४ मत गन्दा कसको कति? नेपाली कांग्रेसको खुला महिलातर्फको केन्द्रीय सदस्यमा १३६४ मत गणना हुँदा डिला संग्रौलाले अग्रता कायमै राखेकी छन्।
भोट हालेपछि निधिले भने- पहिलो चरणमै सभापति निर्वाचित हुने सम्भावना कम छ नेपाली कांग्रेसको सभापतिका प्रत्यासी विमलेन्द्र निधिले पहिलो चरणमै सभापति निर्वाचित हुने सम्भावना कम रहेको बताएका छन्।