HimalKhabar.com :: A Complete Nepali Political News Portal
सर्वोच्च अदालत विवाद
न्यायाधीश कार्कीको समितिले औंल्याएका वकीलहरूका यस्ता छन् सात कमजोरी सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको अध्ययन समितिले अदालतप्रतिको जनआस्था घट्नुमा कानून व्यवसायी पनि एउटा कारण रहेको ठहर गरेको छ।