HimalKhabar.com :: A Complete Nepali Political News Portal
ग्लास्गो सम्मेलन
जलवायु सङ्कट नियन्त्रणमा कति प्रभावकारी होला कोप-२६? जलवायु परिवर्तनमा कारक मानिएका ठूला देशहरूले आफ्नो कार्बन उत्सर्जन घटाउने थप महत्त्वाकाङ्क्षी लक्ष्यहरू तय गर्न र तिनको कार्यान्वयन गर्न सानो प्रतिबद्धता तथा प्रयासले पुग्दैन।