HimalKhabar.com :: A Complete Nepali Political News Portal
सन्दर्भः मनमोहन अधिकारी जन्मजयन्ती
मनमोहनको सुरक्षाको जिम्मा पाउँदा... २०४८ सालको आम चुनाव अवधिभर सँगै हिँड्दा मनमोहनजीमा एकदम सादा जीवन पाएँ। जहाँ जे पाइन्छ त्यही खाने, यस्तो उस्तो केही नभन्ने। जस्तो ठाउँमा पनि सुत्ने। मसँग प्रायः चुनाव र पार्टीकै विषयमा कुरा हुन्थे।