HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोरोनाभाइरस
आजबाट कोभिड–१९ विरुद्धको खोपको अतिरिक्त मात्रा दिइने, क–कसले पाउने? स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजबाट कोभिड–१९ विरुद्धको खोपको अतिरिक्त मात्रा दिने भएको छ।