HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोभिड–१९ः जिज्ञासा र जवाफ
कोरोना संक्रमणको कुन-कुन चरणमा के-के हुन्छ? कोरोनाभाइरस संक्रमण भइसकेपछि बिरामीलाई के–के हुनसक्छ, कुन चरणमा के कस्ता समस्या आउँछन्? संक्रामक रोग विशेषज्ञ डा. ल्हामू याङ्चेन शेर्पा भन्छिन्, “जुन दिनदेखि लक्षण देखिन थाल्यो, त्यही दिनदेखि आइसोलेसनमा बसेर औषधि खान थाल्नुपर्छ। ज्वरो आएको छ भने पारासिटामोल खाने। खासमा, यसमा सिस्टम्याटिक ट्रिटमेन्ट अर्थात् लक्षण अनुसारको उपचार गरिन्छ।”