HimalKhabar.com :: A Complete Nepali Political News Portal
भूकम्पको ६ वर्ष
सोनिशले ठम्याउन थाले आफू पुरिएको ठाउँ भूकम्प गएको २२ घण्टापछि चार महीनाका सोनिश अवाललाई सकुशल उद्धार गरिएको थियो। उनी आफ्नै चारतले घरमा पुरिएका थिए। साेनिस अहिले ६ वर्षका भए। तर, उनको परिवारले अझै घर ठड्याउन सकेको छैन।