HimalKhabar.com :: A Complete Nepali Political News Portal
सन्दर्भ: इन्द्रबहादुर राई स्मृति दिवस (आर्काइभ)
‘महान् मानिसको बाटो पछ्याउनु भन्छन्, तर साहित्यमा त्यो काम लाग्दैन’ इबराले चार दशकअघि लेखेको कथा थियो- खीर। “मान्छेको जीवन, जति मिलाउँदा पनि के नमिलेको के नमिलेको जस्तो मीठो खीर पकाएर खाउँभन्दा पनि नसकिने जस्तो” उहाँले जीवनका जटिलभन्दा जटिल रहस्यलाई कति साधारण र सटिक तरिकाले भनिदिनुभयो।