HimalKhabar.com :: A Complete Nepali Political News Portal
सन्दर्भ : विश्व वन्यजन्तु दिवस
कृष्णसारको संख्या वृद्धिले संरक्षणमा उत्साह  लोपोन्मुख अवस्थामा पुगेर संरक्षित वन्यजन्तुको सूचीमा रहेको कृष्णसार संरक्षणका लागि नेपालमा गरिएको प्रयासबाट यसको संख्या उल्लेख्य बढेको छ।