HimalKhabar.com :: A Complete Nepali Political News Portal
सन्दर्भः विश्व सिमसार दिवस
संकटमा नेपालका सिमसार सरकारले विभिन्न अन्तर्राष्ट्रिय महासन्धिमा हस्ताक्षर गरेको भए पनि त्यसअनुसार, संरक्षणका लागि ठोस कदम नचाल्दा नेपालका सिमसार क्षेत्रहरु संकटमा परेका छन् ।